अमलाचौर स्कुल एलुम्नाइ एसोसियसनको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौं । अमलाचौर स्कुल एलुम्नाइ एसोसिएसनको तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिमा डा. हेमराज शर्माको नेतृत्वलाई निरन्तरता दिएको छ । समितिको उपाध्यक्षमा हेमराज ढकाल, महासचिव राजन पौडेल, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष दुर्गालाल शर्मा चापागाईं पुनः दोहोरिएका छन् । यसैगरी सदस्यहरुमा डा. ज्ञानेन्द्र पौडेल, निशान बिक, सुजन परियार, बबिता शर्मा, नवराज पौडेल … Continue reading अमलाचौर स्कुल एलुम्नाइ एसोसियसनको तेस्रो साधारणसभा सम्पन्न